३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

अब सबै बस भैरहवा बसपार्कबाट

भैरहवा । भैरहवाबाट अव्यस्थित रुपमा सञ्चालन हुँदै आएको लुम्बिनी सडकको बसपार्क तथा यति होटल अगाडिको बसपार्क अब हटाइने भएको छ । भैरहवामा रहेको सिद्धार्थ बसपार्कलाई जिरो प्वाइन्ट मानी सबै बस अब त्यहीँबाट सञ्चालन हुने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीको रोहवरमा आज भैरहवामा बसेको सर्वपक्षीय बैठकले एक बसपार्क नीतिलाई अवलम्बन गर्ने प्रतिबद्धता जनाएको…