बुटवल । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) रुपन्देहीको १३ औ वार्षिकोत्सव तथा साधारण सभाबाट कृष्ण बहादुर न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन भएको छ । मंगलबार अबेर भएको अधिवेसनबाट बरिष्ठ उपाध्यक्ष मधु प्रकाश ज्ञवाली, उपाध्यक्ष बाबुराम बन्जाडे, सचिव राजेशराज जोशी, कोषाध्यक्ष नबिन्दु ढकाल, सहसचिव कृष्ण गैरे, सहसचिव लक्ष्मण अर्याल, सदस्यहरु लक्ष्मण अर्याल,…