काठमाडौं । देशका केही भू-भागमा आज वर्षाको सम्भावना छ । कोसी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीकाे प्रभाव रहँदा बिहान पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी…