२ असार २०८३, मंगलबार | June 16, 2026

झ्याप्ले खोलाले बगायो दिपेश र दिपिकाको सपना…

बुटवल । देशकै धेरै विद्यालय अध्ययनरत बुटवलस्थित कालिका मानवज्ञान माविका ‘टप’ विद्यार्थी दिपेश भट्टराई र दिपिका भट्टराईको नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन काठमाडौं पुग्ने सपना बाटो मै बाढीसँगै बगेको छ । यहीँ असोज १७ गते काठमाडौंमा नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार-२०२४ मा भाग लिन आमा सीता भट्टराईसँगै बुटवल राजमार्ग चौराहाबाट काठमाडोंको…