काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संबिधानको मर्म र जनताको आकाङ्क्षा विपरित भएको टिप्पणी गरेका छन् । सुदूरपश्चिममामा सरकार बनाउन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई जनाले दाबि पेश गरेपछि एमाले नेता रावलले यस्तो टिप्पणी गरेका हुन् । नेता रावलले यस्तै कृत्य संघियताको मानक हो भने संघियताको औचित्य नभएको बताएका…