१५ फाल्गुन २०८२, शुक्रबार | February 28, 2026

डिजे कन्सर्ट गर्दै सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङलाई नेपालगन्जमा सम्मान

नेपालगन्ज । डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर फर्किएका डिजे तेन्जिङ शेर्पालाई नेपालगन्जमा भव्य स्वागतसहित सम्मान गरिएको छ । गत जेठ दोस्रो साता डिजे कन्सर्ट गर्दै सर्वोच्च शिखर चढेका शेर्पालाई नेपालगन्जमा शेर्पा समुदायले भव्य स्वागतसंगै सम्मान गरेको हो । उनी सगरमाथा आरोहण गर्ने पहिलो डिजे कलाकार हुन् । सम्मान कार्यक्रममा बोल्दै शेपौले क्याम्प…