३ असार २०८३, बुधबार | June 17, 2026

दाउन्नेमा गुडीरहेको ट्रकमाथि आगजनी

बुटवल । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ट्रकमा आगजनी भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-४ दाउन्नेको उकालोनेर भुस बोकेको लु २ ख ५१३७ नम्बरको ट्रकमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार भैरहवाबाट कुरिन्टार चितवनको लागि जाँदै ट्रकमा जंगलमा आगजनी भएको हो । गाडीको इन्जिन तात्न गई अचानक ट्रकको अगाडिको भागबाट आगो…