कपिलवस्तु । कपिलवस्तुमा बस र पिकअप गाडी एकआपसमा ठोकिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्लाको बुद्धभूमि नगरपालिका-४ झडुलामाई मन्दिरस्थित पूर्व-पश्चिम राजमार्गमा यात्रु वाहक बस र पिकअप गाडी ठोकिंदा एक जनाको मृत्यु भएको हो । मंगलबार बिहान साढे ५:१५ बजेतिर काठमाडौंबाट सुर्खेत जाँदै गरेको क प्र.०२-००१…