११ पुस २०८२, शुक्रबार | December 26, 2025

माओवादीले छोड्यो कोशी सरकार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो । कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन् । ९३ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ ।  कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका…