१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

चन्द्रौटाका नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ

काठमाडौं । कपिलवस्तु नापी कार्यालय, चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् । अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत लिईरहेको अवस्थामा पक्राउ परेका हुन् । उनीसंगबाट घुस रकम सहित थप स्रोत नखुलेको रकम पनि अख्तियारको टोलिले बरामद गरेको छ । गुप्ताले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका…