६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

पाल्पाको तिनाउमा एमालेलाई समर्थन गर्दै विप्लव समुहको उम्मेदवारी फिर्ता

बुटवल । विप्लव समुहमा नेत्रविक्रम चन्द 'विप्लव' र खड्कबहादुर विश्वकर्मा लाईनको एमाले निकटता सार्वजनिक भएसँगै पाल्पामा विप्लव समुहले स्थानीयतह निर्वाचनमा एमालेलाई सघाउने भएका छन् । पाल्पाको तिनाउ गाउँपालिकामा विप्लव नेतृत्वको नेकपा माओवादीका उम्मेदवारहरुले नेकपा एमाले उम्मेदवारहरुलाई समर्थन गर्दै उम्मेदारी फिर्ता लिएका छन् । गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका विप्लव समुहका कार्यकर्ता भुवन जिसीसहितका स्वतन्त्र उम्मेदवारहरुले एमालेलाई…