११ पुस २०८२, शुक्रबार | December 27, 2025

नेपाल संवतलाई नेपाली नोटमा समावेश गराइने

भक्तपुर । यस वर्षदेखि नेपाली नोटमा नेपाल संवतको मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो । प्रतिष्ठानका अध्यक्ष…