लुम्बिनी । राष्ट्रियसभा अन्तर्गत गठित सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बुद्धजन्मस्थल लुम्बिनीका पछिल्ला गतिविधि र सम्पदा क्षेत्रका बारेमा जानकारी लिएको छ । लुम्बिनी विकास कोषको कार्यालयमा समितिका सभापती र सदस्यहरुले लुम्बिनी गुरुयोजना अन्तर्गत योजनाहरुको कार्यान्वयन, तिलौराकोट विश्व सम्पदा सूचिमा सूचिकरण र बृहत्तर लुम्बिनी क्षेत्रका बारेमा जानकारी लिएर छलफल गरेका हुन । कोषका सदस्य सचिव…