११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

१५ महिनामा चौथोपटक विश्वासको मत लिँदै मधेश प्रदेशका मुख्यमन्त्री यादव

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन् । उनले विश्वासको मत लिने भएपछि दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको चौथोपटक हो । केन्द्रमा समीकरण फेरिएपछि नेपाली कांग्रेस गत ५ चैतमा मधेश सरकारबाट बाहिरिँदा ९ चैतमा उसले…