६ श्रावण २०८३, बुधबार | July 22, 2026

लुम्बिनीका सात विषयगत समितिका सभापति चुनिदै



बुटवल । लुम्बिनी प्रदेशका सातवटा विषयगत समितिको सभापति चयनका लागि ५ गते निर्वाचन हुने भएको छ । प्रदेश सभा सचिवालयले सोमबार सूचना जारी गरी वैशाख ५ गते निर्वाचनको मिति तय गरिएको जानकारी दिएको छ ।

प्रदेश सभाका प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति, भौतिक पूर्वाधार विकास समिति, अर्थ, उद्योग तथा पर्यटन समिति र सार्वजनिक लेखा समिति र विशेष अधिकार समितिको सभापति चयनका लागि मंगलबार ४ गते  उम्मेदवारी दर्ता हुनेछ ।

प्रकासित सूचना अनुसार मंगलबार ४ गते विषयगत समितिको नेतृत्वका लागि मनोनयन दर्ता गर्ने र ५ गते नेतृत्व चयन हुने जनाइएको छ । समितिका सभापतिको चयन सहमतिमै गर्ने तयारीमा दलहरु रहेको बताइएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ७ : ५० बजे

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको

बुधबार दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज