१७ पुस २०८२, बिहिबार | January 1, 2026

सनातन हिन्दू राष्ट्र हुनुपर्ने प्रस्ताव पास नभएको भन्दै पूर्वमन्त्री गजेन्द्र हमालले दिए महासमिति सदस्यबाट राजिनामा

नेपालगन्ज । महासमितिको बैठकले हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरेको भन्दै पुर्वमन्त्री एवं महासमिति सदस्य गजेन्द्र हमालले नेपाली काँग्रेसको महासमिति सदस्य पदबाट राजिनामा दिएका छन् । हिन्दु राज्यको प्रस्तावलाई बेवास्ता गरिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत राजिनामा दिएको घोषणा गरेका हुन् । ललितपुरको गोदावरीमा बिहीबार सम्पन्न भएको नेपाली काँग्रेसको महासमिति बैठकमा सनातन हिन्दू राष्ट्र हुनुपर्ने माग…