१७ पुस २०८२, बिहिबार | January 1, 2026

ललिता निवासको जग्गा खाली गर्न काठमाडौं महानगरपालिकाको ७ दिने म्याद

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललिता निवास क्षेत्र सात दिनभित्र खाली गर्न अनुरोध गरेको छ । महानगरपालिकाले आज सार्वजनिक सूचनामार्फत विशेष अदालतको आदेश बमोजिम ललिता निवास क्षेत्र सातदिन भित्र आफै खाली गर्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको हो । यही फागुन ३ गते विशेष अदालतले ललिता निवासको सरकारी जग्गा किनवेच र नामसारी भएको मुद्दामा सो…