१८ पुस २०८२, शुक्रबार | January 2, 2026

वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड : एथलेटिक्सका चन्द्र गुरुङलाई

काठमाडौं । एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् । अवार्डको शीर्ष तीन मनोनयनमा पर्नुभएका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै उनले अवार्ड हात पारेका हुन् ।…