९ फाल्गुन २०८२, शनिबार | February 21, 2026

आजको मौसम : बाग्मती र गण्डकीमा बिहानैदेखि वर्षा, दिउँसो यी पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । बाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ…