८ फाल्गुन २०८२, शुक्रबार | February 20, 2026

कैलालीमा धमाधम लाइटर बोकेको ट्रकमा आगलागी

धनगढी । कैलालीमा एकपछि अर्को लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । कर्णाली चिसापानीस्थित पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै कैलालीमा लाइटर बोकेको अर्को ट्रकमा आगलागी भएको हो । शनिबार दिउँसो साढे ३ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका( ४ मुडामा पूर्वबाट पश्चिम आउँदै गरेको लाइटर,खुर्सानी र बच्चाको डाइपर लोडभएको प्रदेश ३-०३-००१…