७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

सूर्य नेपाल च्यालेन्ज : एमेच्योर सदभावलाई एक स्ट्रोकको अग्रता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन एमेच्योर गल्फर सदभाव आचार्य एक स्ट्रोकको अग्रता सहित शीषस्थानमा उक्लन सफल भएका छन्। डिफेन्डिङ च्याम्पियन सदभावले आज १-अन्डर ६७ को स्कोर दर्ज गर्दा समग्रमा ३-अन्डर १ सय ३३ सहित प्रोफेसनल गल्फर धन बहादुर थापालाई एक स्ट्रोकले पछि पारेका हुन। १-अन्डर…