२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

बुद्ध शिक्षा पालन गरेर हतियार युद्ध छाडौं : परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गौतम बुद्धका उपदेशको पालना गर्दै विश्वलाई नै निशस्त्रीकरणतर्फ लैजानुपर्ने बताएका छन् । हतियारको व्यापारले विश्वमा शान्ति कायम हुन नसक्ने भन्दै हरेकले अतिवाद त्यागेर अघि बढ्नुपर्ने बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयले अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बुटवलमा आयोजना गरेको बौद्ध दर्शन र मानवअधिकार विषय गोष्ठीको भर्चुअल रुपमा उद्घटन गर्दै मन्त्री ज्ञवालीले…