१२ पुस २०८२, शनिबार | December 27, 2025

जेनजी आन्दोलनपछि पहिलो पटक सार्वजनिक भए देउवा, कांग्रेस बैठकमा सहभागी

काठमाडौं । गत २४ भदौमा भएको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा सहभागी हुन जाने क्रममा देउवा सार्वजनिक भएका हुन् । बुढानीलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीद्वारा कुटपिटमा परेका देउवा त्यसयता उपचारमा रहेका थिए । नेपाली सेनाले तत्कालीन समयमा देउवा…