२० श्रावण २०८३, बुधबार | August 5, 2026

जंगलमा लागेको आगोले जलेर एक महिला घाईते

बाजुरा । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको बडीमालिका नगरपालिका ३ पिप्से गाउँ नजिकै को जंगलमा एक साता देखि लागेको आगोमा परी एक महिला घाइते भएकी छन । घाइते हुनेमा सोही गाउँकी अन्दाजी ४०,४२ बर्षिया फुगि खडका रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन्। शुक्रबार दिउसो गाई बस्तुका लागि घाँस काट्न गएकी…