७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

भारतीय सवारीलाई बेलहिया नाकाबाटै रुट पर्मिट सेवा सुरु

भैरहवा। यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट पर्मिट) सेवा सुरु गरेको छ । स्थलमार्ग हुदै सबैभन्दा बढि पर्यटक भित्रिने नाकाको रुपमा रहेको बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो । अब भारतीय पर्यटकहरु भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन । शुक्रबार प्रमुख जिल्ला अधिकारी…