१ मंसिर २०८३, मंगलबार | November 17, 2026

सहकारी ठगी प्रकरण : रुपन्देही ल्याइएका पूर्वडीआईजी जोशीसँग साढे ७ घण्टा बयान

बुटवल । सहकारी ठगीको आरोपमा पक्राउ परेर बयानका लागि रुपन्देही ल्याइएका पूर्वडीआईजी छविलाल जोशीसँगको बयान सकिएको छ । सरकारी वकिलको कार्यालयमा साढे ७ घण्टा लगाएर पूर्वडीआईजी जोशीसँग बयान लिइएको हो । मंगलबार जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा बिहान ११ बजेदेखि साँझ साढे ६ बजेसम्म मुद्दाका विभिन्न ५७ सवालमा जोशीसँग बयान लिएएको इलाका प्रहरी कायार्नलय बुटवलका…