६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

वैशाख १५ गते इलाम-२ र बझाङ-१(१)मा उपनिर्वाचन

काठमाडौं,। निर्वाचन आयोगले आगामी बैशाख १५ गते इलाम–२ र बझाङ–१ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसधाअन्तर्गत इलाम–२ र सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ–१ मा २०८१ साल वैशाख १५ गते उपनिर्वाचन गर्ने आयोगले आइतबबार निर्णय गरेको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिएका छन् । इलाम–२ मा निर्वाचित सांसद तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङ भएकाले…