२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भुर्तेलको अर्धशतकमा नेपालले नेदरल्यान्ड्सलाई दियो १७३ रनको लक्ष्य



काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलमा नेपालले नेदरल्याण्डलाई रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.३ बलमा अलआउट हुँदै १७२ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रन बनाए । करण केसीले २६, आरिफ शेखले २२, आसिफ शेखले १७ र कप्तान रोहित पौडेलले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।

नेदरल्याण्डका लागि भिभियन किंग्मा र आर्यन दत्तले ३–३ विकेट लिए । बेस डे लीडेले २ र रेलोफ भान डेर मेर्वेले १ विकेट लिए । नेदरल्याण्डले अब केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : १५ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका