६ फाल्गुन २०८२, बुधबार | February 19, 2026

२७ अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं। नेप्से परिसूचक करिब २७ अंकले घटेको छ । आइतबा २६.८१ अंकले घटेको सेयर बजार १९७९।०२ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन ३१७ कम्पनीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८ करोड ६९ लाख ५१ हजार ७० रुपैयाँको कारोबार भएको छ । यसदिन ३८ कम्पनीको सेयर मूल्य बढ्दा २०६…