६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

कांग्रेस महासमिति बैठक आज पनि, प्रतिवेदनमाथि आजबाट छलफल सुरु

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज पनि जारी रहने छ ।  गत सोमबार देखी सुरु भएको महासमिति बैठकमा हिजो पाँचवटा प्रतिवेदन पेश गरिएको थियो । बैठक गोदावरीमा जारी रहने छ । महासमिति बैठक दोस्रो दिन पाँच वटा प्रतिवेदन पेश गरिएको प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिएका छन । हिजोका बैठकको सुरुमा उपसभापति तथा…