काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् । गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेर प्रधानमन्त्री प्रचण्डले मन्त्री श्रेष्ठको स्वास्थ्यावस्थाबारे जानकारी लिएका हुन् । गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ गंगालाख राष्ट्रिय हृदय केन्द्र भर्ना भएका थिए । श्रेष्ठको मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ । चीनको भ्रमणमा रहेका बेला गत…