१ मंसिर २०८३, मंगलबार | November 17, 2026

उपमहानगरको अनुगमनलाई टेर्दैनन् बुटवलका मासु व्यवसायी, अझै पनि खुलेयाम बेच्छन खसीको भन्दै बाख्रीको मासु

बुटवल । चाडपर्वलाई लक्षित गर्दै बुटवल उपमहानगरले बजार अनुगमनलाई तिब्र पारेपनि बुटवलका केही मासु पसलेहरुले उपमहानगरको अनुगमनलाई चुनौती दिँदै गैरकानूनी काम गर्न छाडेका छैनन् । अनुगमनलाई तिब्र बनाइएकै बेला बुटवलमा केही मासु पसलहरुमा खुलेआम बाख्रीको मासु बिक्रि वितरण हुने गरेको भेटिएको छ । दोहोर्याएर अनुगमन गर्दा त्यस्ता पसलहरुमा अनुगमन समिति निस्केृ लगत्तै खसी, बोका भन्दै…