झापा । वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका-६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगेका छन् । १८ वर्षअघि मलेसिया गएका घिमिरेलाई नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो । उनकी आमा सानी घिमिरेले खोजीका निम्ति सार्वजनिक अपिल गरेकी थिइन् । त्यसपछि गोपालको खोजी गरिएको थियो । शुक्रबार क्वालालम्पुरबाट काठमाडौं…