४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

आजको मौसम : लुम्बिनी र सुदुरपश्चिममा हुस्सु र कुहिरो लाग्ने, तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको…