४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ । एमालेले मंसिर १४ गतेदेखि सुरु गर्न लागेको मध्यपहाडी क्षेत्रको केन्द्रीत अभियानका विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको हो । एमालेले मंसिर १४ गतेदेखि झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’…