४ पुस २०८२, शुक्रबार | December 19, 2025

टिकटक प्रतिबन्धविरुद्धका रिट शर्माको इजलासमा

काठमाडौं । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदनमा सुनुवाइ गर्न मंगलबारका लागि पुनः पेसी तोकिएको छ । रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासमा पेसी तोकिएको हो । सोमबार न्यायाधीश डा। कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । टिकटक प्रतिबन्धको निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट निवेदन दर्ता…