४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

हिउँदे वर्षा नहुँदा किसान चिन्तित

महोत्तरी । माघ दोस्रो साता बित्नै लाग्दासम्म हिउँदै वर्षा नहुँदा किसान चिन्तित भएका छन् । चिसोले खेतबारीमा लगाइएका बालीका बिरुवा कक्रँदै गएको छ । “हुस्सु र चिसो स्याँठले अझै छाडेको छैन”, महोत्तरीको बलवा-१० धमौराका हासिम राइनले भने, “एकपटक पानी परे हुस्सु फाटेर चिसो हावा चल्न छाड्ने थियो । तर खै पानी पर्ने त छाँट नै…