४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

पूर्वराजालाई बरालियर नहिँड्न दुर्गा प्रसाईंको आग्रह

बुटवल । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका केन्द्रीय संयोजक दुर्गा प्रसाईंले अहिले पूर्वराजा बरालियर विभिन्न स्थानमा घुम्ने गरेको बताउँदै यसरी नहिँड्न आग्रह गरेका छन् । बुटवलमा आयोजना गरिएको लुम्बिनी "अञ्चलस्तरीय" कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो अभियानमा लागेमा मात्रै राजगद्धीमा बसाल्न सकिने दाबी गरेका हुन । उनले भने- ‘हाम्रो अभियानमा…