२ फाल्गुन २०८२, शनिबार | February 15, 2026

राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यसैबीच, पार्टीअध्यक्ष केपी शर्मा…