बुटवल । प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवस रुपन्देहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रेस चौतारी नेपाल रुपन्देहीको सोमबार बुटवलमा भएको ११ औं पूर्ण बैठकले स्थापना दिवसको अवसरमा माघ २० गते फुटसल प्रतियोगिता गर्ने निर्णय गरेको हो । रुपन्देहीका सामाजिक र व्यवसायिक संघ-संस्थाबीच मैत्रीपूर्ण फूटसल प्रतियोगिता गर्ने निर्णय गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष…