३ मंसिर २०८३, बिहिबार | November 19, 2026

तीज पर्वका अवसरमा कांग्रेस सभापति देउवा र उपराष्ट्रपति यादवको शुभकामना

काठमाडौं । हरितालिका तीजका अवसरमा उपराष्ट्रपति रामसहाय यादव र कांग्रेस सभापति शेरबहादुर देउवाले छुट्टाछुट्टै शुभकामना दिएका छन् । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएकाछन् । हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको…