बुटवल । नेपालको बिकासका लागि यहाँको प्राकृतिक स्रोत साधनको प्रयोगसँगै मेडिटेशन हवको रुपमा विकास गर्न विकाशानन्द फाउन्डेसनका संस्थापक स्वामी विकाशानन्दले सुझाव दिएका छन् । भारतलाई योगा तथा ध्यान केन्द्रको रुपमा विकास गरेजस्तै नेपाललाई पनि विश्वमा मेडिटेशन सेन्टरको रुपमा विकास गरि आर्थिक समृद्धि हासिल गर्न सकिने उनले बताए । विश्व परिवार रुपन्देही शाखाको आयोजानमा ३ दिनसम्म…