बुटवल । पुराना बामपंथी नेता विष्णुहरि शर्माद्वारा लिखत इतिहासलाई फर्केर हेर्दा पुस्तकको विमोचन भएको छ । पुस्तकको पुर्व प्रधानमन्त्री तथा समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बुटवलमा शनिवार आयोजित एक कार्यक्रममा बिमोचन गरेका हुन् । शर्मा पुर्वप्रधानमन्त्री डा. भट्टराईका सहपाठी तथा नेपाल समाजवादी नेपालका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष समेत हुन् । विमोचन तथा पुस्तकको समिक्षा…