काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । थुनामा पठाउनुपर्ने जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गर्दै उच्च अदालतले खाँणलाई धरौटीमा छाड्न आदेश गरेको हो । खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि जनक पाण्डेले व्यक्त गरेको रायलाई समर्थन गर्दै न्यायाधीश कृष्णराम कोइरालाको…