१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

भुटानी शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाँणको निवेदनमाथि आज सुनुवाइ हुँदै

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षकालागि कारगारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । यसअघि भएको सुनुवाइमा दुई न्यायाधीशबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा पेस गरेर सुनुवाइ हुन थालेको हो । आज सुनुवाइ गर्ने न्यायाधीसले यसअघिका दुई मध्ये जुन न्यायाधीशको रायमा समर्थन गर्नेछन् त्यही आदेश कार्यान्वयन हुने बताइएको छ ।…