१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

नेपाल सुपर लिग : आज बुटवल लुम्बिनी र झापा भिडदैं

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज बुटवल लुम्बिनी एफसी र झापा एफसीबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ । आजको खेलमा बुटवल तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लने लक्ष्यमा रहँदा झापा पहिलो जित निकाल्ने योजनामा छ । जारी लिगमा बुटवल ५ खेलबाट दुईमा जित, एकमा बराबरी र दुईमा…