१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूती सेवा थप व्यवस्थित : छुट्टै नमूना संकलन केन्द्र स्थापना

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले प्रसूती सेवालाई थप व्यवस्थित गरेको छ । अस्पतालमा प्रसूती तथा बालबालिकाको उपचारका लागि छुट्टै ल्याव नमूना संकलनकेन्द्र स्थापना गरी सेवालाई व्यवस्थित गरेको हो । संकलन केन्द्रको सोमबार औपचारिक समुद्घाटन गर्दै अस्पतालका महिला प्रसूती रोग विशेषज्ञ डा. भक्तबत्सल रावतले सेवाग्राहीलाई सहज सेवा र उपचारमा सहयोग पुग्ने अपेक्षा गरे । दैनिक…