काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले गरेको आन्दोलनलाई आन्दोलन स्थलमै पुगेर स्थल पुगेर राप्रपाका नेता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले समर्थन जनाएका छन् । राप्रपाका सांसद् तथा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले कार्यक्रम स्थल पुगेर समर्थन जनाएका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको राजसंस्थासहितको पार्टीको एजेन्डा बोक्ने जो कोहीलाई नैतिक समर्थन रहने उनले बताए । ज्ञानेन्द्र शाही आन्दोलनमा…