२५ मंसिर २०८१, मंगलबार | December 10, 2024

माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त



काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा रोशन केसी नियुक्त भएका छन् ।

बैकको बिहीवार बसेको ४९१ औ संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले निर्वतमान अध्यक्ष डा.उपेन्द्र महतोले दिएको राजीनामालाई स्वीकृत गरेको छ ।

केसी विगत ९ वर्ष देखि माछापुच्छ्रे बैंकमा आबद्ध छन् । उन २०७४बैशाख १४ देखि २०७५ पुस २० सम्म पनि यही बैंकको अध्यक्ष रहेका थिए ।

अध्यक्षमा नियुक्त हुनुअघि केसीले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आएका थिए ।
सफल युवा व्यवसायीको रुपमा स्थापित केसी हाइड्रो , कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवम् अन्य क्षेत्रहरुमा पनि आबद्ध रहदैँ आएका छन् ।

 

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  ११ : २८ बजे

आगामी निर्वाचन एक्लै प्रतिस्पर्धा गर्नसक्ने गरी सङ्गठन निर्माण गर्नुपर्छ : उपमहासचिव पुन

तनहुँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस

बेल्ट एण्ड रोड कोअपरेसनको फ्रेमवर्क सार्वजनिक

काठमाडौं । नेपाल सरकारले जनवादी गणतन्त्र चीन सरकारसँग हालै भएको

भन्सार छलीको गाडी र स्रोत नखुलेको रकमसहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले भन्सार छलीको गाडी र स्रोत नखुलेको रू

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना