काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भइरहेको वार्तास्थलमा अप्रत्याशित घटनाक्रम देखिएको छ । वार्ता चलिरहेकै क्रममा विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह सो स्थानमा पुगेका छन् । त्यसैक्रममा ‘हामी नेपाल’ नामक संस्थाका संयोजक सुधन गुरुङ पनि वार्तास्थलमा उपस्थित भएका छन् । उनले रवि र बालेनबीच…